एक्यूफिट स्मार्टवाचको खरिदमा मोबाइल फोन नि:शुल्क
काठमाडाैं । टेक स्टुडियो प्रालि लिमिटेडले ‘एक्यूफिट (AQFiT) स्मार्टवाचको हरेक खरिदमा नि:शुल्क मोबाइल फोन पाउनुहोस्’ भन्ने ट्याग लाइनको साथ आगामी तिहारको लागि विशेष योजना घोषणा गरेको छ ।
यस योजनाले प्रत्येक चाइनिज मोडेल एक्यूफिट स्मार्टवाचको खरिदमा नि:शुल्क मोबाइल फोन प्रदान हुने कम्पनीले जनाएको छ । चयन गरिएका मोडलहरूमा एक्यूफिट डब्लु१६, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) र एक्यूफिट डब्लु २० (कस्मिक प्लस) समावेश छन् । जसको प्रस्ताव मूल्य क्रमशः ३ हजार ९९९, ४ हजार ९९९ र र ६ हजार ९९९ तोकिएको छ। कम्पनीका अनुसार एक्यूफिट डब्लु १६ को खरीद संग, केजीटेल १०५ मोबाइल फोन नि: शुल्क प्रस्ताव गरिएको छ। जहाँ, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) AQFiT W18 (Max GT) को खरिदमा केजीटेल १०६ (KGTEL 106) मोबाइल फोन नि:शुल्क र केजीटेल २४३ (KGTEL 243) मोबाइल फोन एक्यूफिट डब्लु २० (कस्मिक प्लस) AQFiT W20 (Cosmiq+) को खरिदमा नि:शुल्क उपलब्ध गराएको छ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया