चट्याङ लागेर भलिबल खेलाडीको मृत्यु
काठमाडौं । ताप्लेजुङमा चट्याङ लागेर भलिबल खेलाडीको मृत्यु भएको छ । सिरीजंघा गाउँपालिका–२, आम्वेगुदिन ल्हासाटोलमा परेको चट्याङ लागेर २३ वर्षीय मुकेश भट्टराईको मृत्यु भएको हो ।
शनिबार बेलुका करिब साढे ८ बजेतिर परेको चट्याङ लागेर भछ्टराई घाइते भएका थिए । उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लगेकोमा स्वास्थ्यकर्मीले उनको मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ ।
भट्टराई पालिकास्तरीय भलिबल खेलाडी हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया