आजदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं । आजदेखि नेपाल राष्ट्र बैंकले तिहारको लागि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दैछ। बैंकले मुद्रण विभागमार्फत सर्वसाधारणलाई २४ गतेसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्न लागेका हो। विभागले बिहान ११ बजेदेखि ३ बजेसम्म बिक्री गरिने जनाएको छ।
सुनको असर्फी र चाँदीको सिक्का एकजनाले बढीमा एक सेट (१० ग्राम+ ५ ग्राम+ २.५ ग्राम) सम्म पाउनेछन् । त्यस्तै चाँदीका सिक्का एस सेट (गाईअंकित २५ ग्राम+गाईअंकित १० ग्राम+लक्ष्मी अंकित १० ग्राम+ गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्रामको एक सेट चाँदीको सिक्का किन्न पाउनेछन् ।
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया