भूकम्प पीडितका लागि कांग्रेसका सांसदले आधा महिनाको तलब दिने

काठमाडौं । नेपाली कांग्रेसका संघीय सांसदहरूले जाजरकोट भूकम्पमा प्रभावित पीडितहरूलाई राहत स्वरुप आफ्नो आधा महिनाको तलब बराबरको रकम दिने भएका छन् ।
आइतबार बसेको संसदीय दल कार्यसमितिको बैठकले भूकम्पका कारण प्रभावित भएकाहरूलाई ९८ सांसदले सहयोग गर्ने निर्णय भएको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार ९८ सांसदको १५ दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्ने निर्णय भएको छ ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया