जन्मदिनमा शतक हान्दै विराट कोहलीले बनाए नयाँ विश्व रेकर्ड
काठमाडौं । भारतका स्टार क्रिकेटर विराट कोहलीले एकदिवसिय क्रिकेटमा सर्वाधिक शतकको रेकर्ड बनाएका छन् । उनले आइतबार दक्षिण अफ्रिकाविरुद्धको खेलमा ४९ औं शतक प्रहार गरेका हुन् । यो रेकर्ड सचिन तेन्दुरलकरको नाममा छ । जून रेकर्ड उनले बराबरी गरेका हुन् ।
भारतमा जारी एकदिवसिय विश्वकप क्रिकेटमा उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा उनले १२० बलमा सय रन प्रहार गरेका हुन् ।
२ सय ८९ एकदिवसिय खेल खेलका उनले १३ हजार ६ सय २६ रन बनाएका छन् ।
कोहलीको आइतबार ३५ औं जन्मदिन हो ।
कोहलीको शतकको मद्दतमा भारतले दक्षिण अफ्रिकालाई तीन सय २७ रनको लक्ष्य दिएको छ । कोहलीले १०१ रन बनाएका छन् ।
भारत र दक्षिण अफ्रिका दुवै सेमिफाइनलमा पुगिसकेका छन् ।
एकदिवसिय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडीहरू

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया