आजदेखि उन्नति सहकार्य लघुवित्तको एफपीओ निष्काशन
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ (फर्दर पब्लिक अफरिङ) आजदेखि निष्काशन भएको छ ।
कम्पनीले एक सय अंकित मूल्य दरले एक करोड ७८ लाख ४५ हजार ११८ रूपैयाँ बराबरको एक लाख ७८ हजार ४५१ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको हो । उक्त एफपीओमा लगानीकर्ताले न्यूनतम १० र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले कार्तिक २४ गतेसम्म आवेदन दिनुपर्ने छ । एफपीओको बिक्री प्रबन्धकमा सिदार्थ क्यापिटल लिमिटेड रहेको छ ।
ताजा अपडेट
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव
-
६ कम्पनीले आईपीओ निष्कासन अनुमति माग्दै सेबोनमा दिए आवेदन
-
पहाड, हिमालमा ठूलो वर्षा र हिमपात, पश्चिम तराईमा तातो हावा चल्ने पूर्वानुमान


प्रतिक्रिया