निजगढ विमानस्थलको निर्माण अघि बढाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । बहुचर्चित निजगढ विमानस्थल निर्माण परियोजनाको तयारी अघि बढ्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यो प्रक्रिया अघि बढाउने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको सचिवालय स्रोतले जानकारी दियो ।
यसअघि सर्वोच्च अदालतले विमानस्थल निर्माणको प्रक्रिया नै खारेज गरिदिएको थियो । त्यसपछि समिति गठन भएर विमानस्थलको आवश्यकताबारे अध्ययन भएको हो ।
पुनः नयाँ शिराबाट साम्भाव्यता अध्ययनको काम सकेर मन्त्रालयले केही समयअघि यो प्रस्ताव क्याबिनेटमा लगेको हो ।
सिंहदरबारमा बैठक जारी छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया