प्रहरी महानिरीक्षक अष्ट्रिया जाने
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर दुई सातापछि अष्ट्रिया जाने भएका छन् । इन्टरपोलको सम्मेलनमा भाग लिन उनी नेतृत्वको टोली अष्ट्रिया जान लागेको हो ।
बिहीबारको मन्त्रिपरिषद्को बैठकले भ्रमण स्वीकृत गरेको छ । इन्टरपोलको ९१ औं सम्मेलन मंसिर १२ देखि १५ सम्म हुँदैछ । सम्मेलनमा सशस्त्र प्रहरी बलबाट एआइजी बंशी दाहाल पनि जाने भएका छन् ।
ताजा अपडेट
-
अमेरिका-इरान शान्ति सम्झौतापछि एसियाली सेयर बजारमा उछाल
-
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
-
अमेरिका-इरानबीच शान्ति सम्झौताको घोषणा, जुन १९ मा स्वीजरल्यान्डमा औपचारिक हस्ताक्षर हुने


प्रतिक्रिया