३४ बोरा चिनी बरामद, मिनी ट्रकसहित चालक नियन्त्रणमा

काठमाडौं । इलाका प्रहरी कार्यालय बुटबलले मिनी ट्रकमा रहेको ३४ बोरा चिनी बरामद गरेको छ ।
उक्त चिनी बोकेको मिनी ट्रकसहित त्यसका चालक बेनप्रसाद सार्कीलाई पनि नियन्त्रणमा लिइएको छ ।
राजश्व छलीमा सामान आएको भन्ने गोप्य सूचनाका आधारमा बुटवल उपमहानगरपालिका ३ स्थित गोलपार्कबाट नियन्त्रणमा दिइएको प्रहरीले जनाएको छ ।
चालकलाई मिनी ट्रक र चिनीसहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पठाइएको बुटवल प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
-
टोखा-छहरे सुरुङमार्ग निर्माण र नागढुंगा सुरुङमार्ग सञ्चालनबारे छलफल
-
गायिका एलिना चौहान ‘साइबर ब्युरो’ गएपछि…
-
त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
प्रतिक्रिया