प्रेमिका र छोरीछोरीसहितको तस्बिर शेयर गर्दै रोनाल्डोले यस्तो लेखे !
काठमाडौं । कठिन दुई प्ले अफ खेलमा विजय प्राप्त गर्दै फिफा विश्वकपमा छनोट भएपछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो ठीक मुडमा छन् ।
यसैबीच, रोनाल्डोले परिवारसहितको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । जसमा उनीसँगै उनकी प्रमिका जर्जियाना राड्रिग्वेज र छोराछोरी पनि छन् ।
फेसबुकमा तस्बिर राख्दै उनले लेखका छन्, ‘मेरा लागि परिवार नै सबथोक हो ।’
रोनाल्डोका जेठा छोरा रोनाल्डो जुनियर, जुम्ल्याहा छोरीछोरी इभा र माटेओ तथा छोरी एलाना मार्टिना तस्बिरमा रोनाल्डोसँगै खुसी देखिएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया