नेपाल बैंकको विभिन्न पदको खुला प्रतिस्पर्धाको नतिजा सार्वजनिक
काठमाडौं । नेपाल बैंक लिमिटेडको सहायक प्रबन्धक, सहायक प्रबन्धक (सिए) र सहायक प्रबन्धक (आईटी) को लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । गत असोजमा सञ्चालिक लिखित परीक्षाको नतिजा लोक सेवा आयोगले सार्वजनिक गरेको हो । साथै उसले लिखित परीक्षामा सफल भएकाको अन्तर्वार्ता पनि तय गरेको छ ।
सहायक प्रबन्धकको लिखित परीक्षामा ८८२ जना सहभागी भएकोमा खुला तथा समावेशी गरी कुल ४७ जना लिखित परीक्षामा सफल भएका छन् । सहायक प्रबन्धक सिएमा ४० जना सहभागी भएकोमा २०, सहायक प्रबन्धक (आइटीमा ११९ ले प्रतिस्पर्धा गरेकोमा १४ जना छनोट भएका छन् ।



ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया