NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३० गते

न्यूरोडबाट ८ किलो सुन बरामद

काठमाडौं । न्यूरोडको सुन पसलबाट झण्डै ८ किलो सुन बरामद गरेको छ । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले झण्डै ८ किलो सुन बरामद गरेको जनाएको छ ।

प्रहरीले सुनपसल सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष