अनेरास्ववियूले दाबी गरेका ओली सरकारका १०१ उपलब्धि
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले एमाले नेतृत्वको सरकारले गरेका राम्रा १०१ कामलाई समेटेर पकेट डायरी प्रकाशित गरेको छ ।
चैत १८–१९ काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बसेको अनेरास्ववियूको प्रथम विस्तारित केन्द्रीय कमिटी बैठकमा उक्त डायरी सार्वजनिक गरेको हो ।
डायरीको पहिलो पृष्ठमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको चुच्चे नक्सासहित अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राखिएको छ ।
जम्मा १२ पृष्ठको डायरी रहेकोमा प्रथम पृष्ठबाहेक प्रत्येक पृष्ठमा १०–१० उपलब्धि राखिएका छन् । अन्त्यमा शुभकामनासहित अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालको तस्बिर राखिएको छ ।
पृष्ठ १ मा चुच्चे नक्सा प्रकाशनलाई पहिलो उपलब्धि मानिएको छ । त्यसपछि शिक्षा, युवा, रोजगार तथा खेलकुद, स्वास्थ्य, महिला, बालबालिका, जेष्ठ नागरिक तथा सामाजिक सुरक्षा क्षेत्रमा भएका १०–१० उपलब्धि उल्लेख गरिएको छ ।
त्यस्तै पूर्वाधार निर्माण, पर्यटन, उद्योग वाणिज्य आपूर्ति, उर्जा तथा जलस्रोत, कृषि तथा पंक्षी विकास र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण क्षेत्रमा भएका १०–१० उपलब्धि समेटिएको छ ।
यस्ता छन् दाबी गरिएका १०१ उपलब्धि :
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया