सुनको मूल्य निरन्तर ओरालो, प्रतितोला कति पुग्यो ?
काठमाडाैं । आइतबारयता सुनको मूल्य निरन्तर घटिरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले घटेर एक लाख १६ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ७५० कायम भएको छ ।
आज चाँदी १० रूपैयाँले घटेर एक हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया