सुनचाँदीको मूल्य स्थिर
काठमाडाैं । आज सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आइतबारकै मूल्य अर्थात एक लाख १७ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार आज तेजावी सुन प्रतितोला एक लाख १७ हजार २५० रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्यसमेत स्थिर छ । आज चाँदी प्रतितोला एक लाख चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया