आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
काठमाडौं । मंगलबार बढेको सुनको मूल्य बुधबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले बढेर एक लाख १९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्य एक लाख १८ हजार रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला एक लाख १८ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रूपैयाँले बढेर एक लाख चार सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया