‘लेमनग्रास’ बाट लिन सकिने फाइदाबारे तपाईंलाई थाहा छ ?
एजेन्सी । हामो वरिपरि कतिपय यसता औषधिजन्य विरुवा हुन्छन्, जसको फाइदाबारे हामी अनविज्ञ हुन्छौँ । गाउँ वा शहर, सजिलै पाइने विरुवा हो लेमनग्रास । हेर्दा लामो पात हुने यो एक वास्नादार बिरुवा हो । धेरैले यसको प्रयोग चियामा गर्छन् । लेमनग्रास स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।
किन खाने लेमनग्रास ?
– दैनिक खाली पेटमा लेमनग्रास चिया पिउनाले तीव्र मात्रामा शरीरको फ्याट कम गर्न सकिन्छ ।
– लेमनग्रासलाई शुद्ध पानीमा उमालेर पिउँदा शरीर डिटक्स हुन्छ ।
– यसले शरीरमा मेटाबलिज्मलाई बढाउँछ ।
– विभिन्न किसिमको संक्रमणबाट जोगाउँछ ।
– रक्तचाप कम गर्न मद्धतगार मानिन्छ ।
– लेमनग्रास चिया पिउँदा अनिन्द्रा भगाउँछ ।
– यसले टाउको दुखाई, घाँटीको खसखस, ज्वरो र महिनावारीको दुखाईलाई दूर गर्छ ।
– पाचनतन्त्रलाई तन्दुरुस्त राख्छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया