बसन्त चौधरीसँग ‘मनका कुरा’: हरेक शुक्रबार
काठमाडौं । उद्यमी तथा साहित्यकार बसन्त चौधरीले सिजी यूट्युब च्यानलमा ‘मनका कुरा’ प्रशारणमा ल्याउने भएको छ । उक्त कार्यक्रम सिजी इन्टरटेनमेन्ट युट्युब च्यानलमा हरेक शुक्रबार राति ८ बजे प्रशारण हुने कम्पनीले जनाएको छ ।
यस कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई ल्याएर उनीहरूको सङ्घर्ष तथा जीवन यात्राका आरोह-अवरोह प्रस्तुत हुनेछन् । यस्ता कार्यक्रमहरू उत्पादन गर्नको लागि सिजी इन्टरटेन्मेन्टले छुट्टै स्टुडियोको समेत निर्माण गरिसकेको छ ।
नयाँ साल २०२४ जनवरीदेखि सिजी इन्टरटेन्मेन्टले कार्यक्रम थप विस्तारित गर्दै लैजाने जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया