तुलसी र यसका बहुउपयोगी फाइदा
काठमाडौं । आयुर्वेदमा तुलसी औषधिय गुणका लागि भरिपूर्ण मानिन्छ । तुलसीको विरुवा घरमा रोप्नाले वातावरण शुद्ध हुन्छ । यसका अलवा पनि तुलसीबाट भरपूर फाइदा लिन सकिन्छ, जुन हामी चर्चा गर्दैछौँ ।
– तुलसीले प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउँछ ।
– तुलसीको सेवनले रुघा, ज्वरो र दम जस्ता समस्यालाई कम गर्न मद्दत गर्दछ ।
– खोकी, बाथ दोष कम गर्न उपयोगी मानिन्छ ।
– पाचनशक्ति तन्दुरुस्त राख्नुका साथै भोक जगाउन मद्दतगार हुन्छ ।
– मलेरिया तथा ब्याक्टेरियल संक्रमणलाई भगाउँछ ।
– तुलसी पानी दैनिक पिउनाले दिमागको कार्यक्षमतामा वृद्धि हुन्छ ।
– टाउको दुखाई या माइग्रेनको समस्यामा उपयोगी हुन्छ ।
– पखाला लाग्दा पनि तुलसी पानी पिउने हो भने राहत मिल्छ ।
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया