गायक प्रदिप ढकालको ‘ए कान्छी’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । युवा गायक प्रदिप ढकालको ‘ए कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । विषम आर्चायको निर्देशनमा तयार भएको गीतमा गायक ढकाल र मेलिना राईकाे स्वर रहेकाे छ ।
गीतमा गायक ढकालसँगै सोनी निरौला र विपिन कार्कीले अभिनय गरेका छन् । गीतलाई इलामको कन्याममा खिचिएको हो ।
आइतबार उक्त गीतको भिडियो गायक प्रदिप ढकालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया