माइतीघरमा पक्राउ परेका सिके राउतसहित अन्य कार्यकर्ता रिहा
काठमाडौं । राष्ट्रिय ‘धोती दिवस’ मनाउने क्रममा काठमाडौंको माइतीघर मण्डलाबाट पक्राउ परेका जनमत पार्टीका अध्यक्ष सिके राउत र अन्य कार्यकताहरु रिहा भएका छन् ।
गृहमन्त्री नारायण काजी क्षेष्ठले उनीहरुलाई रिहाइ गराएका हुन् । आज बिहान धोती दिवस मनाउन सिके राउतसहित कार्यकर्ता माइतीघर मण्डला पुगेका थिए । त्यस क्रममा प्रहरीले निषेधित क्षेत्र तोडेको भन्दै उनीहर नियन्त्रणमा लिइएको थियो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया