सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य बिहीबारकै मूल्य अर्थात एक लाख १९ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार तेजावी सुनको मूल्य बिहीबारकै मूल्य अर्थात एक लाख १८ हजार ९५० कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्यसमेत स्थिर छ । महासंघकाअनुसार शुक्रबार चाँदी बिहिबारकै मूल्य एक हजार चार सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया