द हन्ड्रेडमा बिकेनन् सन्दीप
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले द हन्ड्रेड क्रिकेटको ड्राफ्टमा अनसोल्ड भएका छन् ।
बेलायतको लण्डनमा मंगलबार आयोजना ड्राफ्टमा लेग स्पिनर सन्दीपलाई कुनै पनि टोलीले बोली नलगाएपछि उनी अनसोल्ड भएका हुन् ।
द हन्ड्रेडको ड्रफ्टमा अटाउने सन्दीप एक्लो नेपाली खेलाडी हुन् ।
अघिल्लो पटक भिसाको कारण सन्दीपले द हन्ड्रेड खेल्न पाएका थिएनन् ।
सन्दीप इण्डियन प्रिमियर लिग (आइपिएल)मा पनि अनसोल्ड भएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया