गायिका रचना रिमाल चढेको गाडीलाई ट्रकको ठक्कर
काठमाडौं । गायिका रचना रिमाल चढेको गाडीलाई ट्रकले ठक्कर दिएको छ ।
नेपालगन्जबाट दाङ लमहीको जाँदै गर्दा बाँकेको सिक्टा नजिकै आइतबार साँझ ५ बजे बा प्र ०३.०१ ख २११८ को नम्बरको ट्रकले रिमालसहित अन्य सवार गाडीलाई ट्रकले ठक्कर दिएको हो ।
दाङ लमही महोत्सवमा जाँदै गर्दा सो दुघटना भएको भन्दै गायिका रिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छिन् । उनले सो कारण आज हुने भनिएको प्रस्तुति भोलि हुने पनि जानकारी गराएकी छिन् ।
सोही गाडिमा सवार पत्रकार शिवु खनालले सामाजिक सञ्जालमार्फत आफूहरु ठूलो दुर्घटनाबाट बचेको उल्लेख गरेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया