‘दमकको बालुवाटारकाण्ड’, माओवादी नेतासहित १७२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । झापाको दमकमा २९ विगाहा १७ कठ्ठा सरकारी जग्गा हिनामिनामा एक सय ७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत तथा नापीका कर्मचारी र जग्गधनीविरुद्ध मुद्दा दायर गरेको हो ।
दमकको रतुवा खोला आसपासको सो सरकारी जग्गा पुनःनापीका बखत विभिन्न व्यक्तिको नाममा घुसाएर हिनामिना भएको थियो । जून काठमाडौंको बालुवाटारको जस्तै अर्काे ठूलो जग्गा हिनामिना हो । जून दमकको बालुवाटारकाण्डका नामले समेत परिचित छ । जसको नेतृत्व माओवादी नेता रेवतराज(गगन) पुरीले गरेका थिए । पुरी र उनका परिवारविरुद्ध पनि मुद्दा दायर भएको छ ।
ताजा अपडेट
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना












प्रतिक्रिया