पशुपति बहुमुखी क्याम्पसले क्याम्पस प्रमुख माग्यो
काठमाडौं । पशुपति बहुमुखी क्याम्पसले करारमा कर्मचारी माग गरेको छ । क्यामपसले शुक्रबार सूचना जारी गर्दै क्याम्पस प्रमुख माग गरेको हो ।
क्यामपसका अनुसार क्याम्पस प्रमुखको पदावधि चार वर्षको हुनेछ भने उमेरको हद ५४ वर्ष ननाघेको हुनुपर्ने छ । इच्छुक उम्मेदवारले वैशाख पाँच गते दिउँसो दुई बजेसम्म आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।
थप जानकारीका लागि क्याम्पसको वेवसाइटमा गएर लिन सकिनेछ ।
ताजा अपडेट
-
इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता


प्रतिक्रिया