सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठन : कांग्रेस गयो सरकारमा
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुर्नगठन भएको छ ।
यससँगै अहिलेसम्म प्रतिपक्षी भूमिकामा रहेको नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ ।
सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार प्रदेशको मन्त्रिपरिषद् आज पुनर्गठन गर्दै कांग्रेसलाई सरकारमा सहभागी गराइएको हो ।
काग्रेसबाट ३ जना सरकारमा जाँदैछन् ।
जसमा संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानूनमन्त्री, गोविन्द बोहरा सामाजिक विकासमन्त्री र टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्दैछन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया