यस्तो छ मरिससविरुद्ध उत्रिएको नेपालको सुरुवाती ११
काठमाडौं । नेपाल र मोरिससबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल काठमाडौंस्थित दशरथ रंगशालामा सुरु भएको छ ।
गोलरक्षक तथा कप्तान किरणकुमार लिम्बूको कप्तानी मौरिससविरुद्धको अग्रपङ्तिमा बिमल घर्ती मगर, अन्जन विष्ट र सुनिल बल रहेका छन् भने मिडफिल्ड तेज तामाङ, सुमन लामा र सुरज ज्यू ठकुरी सम्हाल्नेछन् । ।
सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ र देवेन्द्र तामाङले नेपाली डिफेन्स सम्हाल्नेछन् ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया