सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
काठमाडाैं । आज मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला एक हजार सात सय रूपैयाँले बढेर एक लाख ३९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुनको मूल्य सात सय रूपैयाँले बढेर १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै मंगलबार तेजावी सुनको मूल्य एक लाख ३८ हजार ५५० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदी एक हजार ७५० रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया