सेनाले माग्यो एकै पटक २५७४ जनशक्ति (विज्ञापनसहित)
काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा २ हजार ५७४ जनशक्ति माग गरेको छ । सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरू सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकारमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी विज्ञापन आह्वन गरिएको हो ।
नेपाली सेनाले एक सूचना जारी गरी योग्यता पुगेका नेपाली नागरिकलाई आगामी जेठ १२ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । आवेदन ८ कक्षा उत्तीर्ण गरेका १८ वर्ष पूरा भई २२ वर्ष ननाघेका विद्यार्थीले दिन सक्नेछन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया