भोलि सार्वजनिक विदा
काठमाडौं । बागमती प्रदेश सरकारले बैशाख २४ गते (भोलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
यहि चैत्र १२ गते काे बैठकले नेपाली भाषा अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा भाेलि सार्वजनिक विदा दिने भएकाे हाे ।
भोलि प्रदेश सरकार माताहतका सबै सार्वजनिक तथा सरकारी कार्यालयहरु बन्द रहनेछन् । सोमबार संघीय सरकारअन्तरर्गतका कार्यालयहरु भने खुला रहनेछन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया