सुहाङ नेम्वाङले आज सांसदको शपथ लिँदै
काठमाडौं । प्रतिनिधिसभाको इलाम क्षेत्र नं. २ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
संसद् सचिवालयले बुधबार बिहान ११ बजे सभामुख देवराज घिमिरेले नेम्वाङलाई पद तथा गोपनीयताको शपथ गराउने जनाएको छ ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त हुन पुगेको इलाम–२ मा यही वैशाख १५ गते उपनिर्वाचन भएको थियो । जसमा सुहाङ आफ्ना बावुको राजनीतिक विरासत जोगाउँदै फराकिलो मतान्तरका साथ निर्वाचित भएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया