ग्रानाडामाथि रियलको सहज जित
काठमाडौं । रियल मड्रिडले ग्रानाडामाथि फराकिलो जित निकालेको छ । न्यू लस कार्मेनेस स्टेडियममा शनिबार सम्पन्न खेलमा रियलले ४–० गोल अन्तरको सानदार जित निकालेको हो ।
रियलको यो जितमा ब्राहिम डियाज एक्लैले दुई गोलको योगदान गरे । त्यस्तै, फ्रान गार्सियाले सुरुआती गोल गर्दै खेलमा अग्रता बनाउँदा अर्दा गुलरले पनि गोल गरे ।
यो जितसँगै रियल ३५ खेलबाट ९० अंक बटुल्न सफल भएको छ । ग्रानाडा भने २१ अंक जोड्दै १९औं स्थानमा छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया