एनएसीका पूर्वमहानिर्देशक स्वागत नेपालको पार्टीमा
काठमाडौं । नेपाल वायु सेवा निगमका पूर्वमहानिर्देशक तथा वरिष्ठ क्याप्टेन केबी लिम्बू उन्नत लोकतन्त्र पार्टी प्रवेश गरेका छन् । सो पार्टीका अध्यक्ष स्वागत नेपालले आइतबार उनलाई पार्टीमा स्वागत गरे ।
लिम्बूलाई आइतबार नै अध्यक्ष नेपालले संस्थापक सदस्यता प्रदान गरेका छन् ।
त्यसैगरी, ‘परिर्वतनका लागि हाम्रो आवाज’ का संयोजक साजन विश्वकर्मा पनि नेपाल नेतृत्वको दलमा प्रवेश गरेका छन् ।
पार्टीमा स्वागत गर्दै नेपालले एनएसीको भ्रष्टाचार निमूल गर्ने पात्र लिम्बू भएको भन्दै प्रशंसा गरे ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया