कलाकार उज्ज्वल केसीको निधन
काठमाडौं । कलाकार उज्ज्वल केसीको ५४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बेल्जियममा बस्दै आएका उनको शनिबार हृदयघातबाट निधन भएको हो ।
घरमा बसिरहेका केसीलाई शनिबार एक्कासि हृदयघात भएको र अस्पतालसमेत लैजान नपाई मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
विभिन्न चलचित्रमा अभिनय गरेका केसीले म्युजिक भिडियोहरूको पनि निर्देशन गरेका थिए । पूर्व रेडियोकर्मी समेत रहेका उनले नेपाल टेलिभिजनमा दी भोइस नामक कार्यक्रमसमेत सञ्चालन गरेका थिए ।
दुई दशकअघि बेल्जियम पुगेका उनी त्यहाँ पनि कलाकारितामा सक्रिय थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया