नीति तथा कार्यक्रम : औषधिमा आत्मनिर्भर बनाइने
काठमाडौं । सरकारले औषधिमा आत्मनिर्भर हुने गरी उद्योगको क्षमता बृद्धी गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष ०८१/०८२ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै औषधिमा आत्मनिर्भर बनाउन उद्योगको क्षमता बढाउने बताउँदै नीजि क्षेत्रलाई प्रत्साहन गरिने बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया