NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौं । आइतबार बिहान ११ बजेलाई तय भएको प्रतिनिधि सभाको बैठक पुन सरेको छ । आज बिहान बस्ने भनिएता पनि बैठक दिउँसो २ बजेसम्मको लागि स्थगित भएको थियो ।
अहिले फेरि सोही बैठक साढे ४ बजेसम्मको लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया