नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि
![नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि](http://nepalwatch.com/wp-content/uploads/2022/07/omicron-corona.png)
काठमाडौं । नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा नयाँ भेरियन्ट पुष्टि भएको हो । प्रयोशालाले ४२ जनामा परीक्षण गर्दा १२ जनालाई केपी.१ र १७ जनामा केपी.२ पुष्टि भएको हो। यी दुबै भेरियन्ट ओमिक्रोन भेरिएन्टकै सब-भेरिएन्ट हुन्।
ताजा अपडेट
-
रास्वपाका प्यूठान अध्यक्षले दिए राजीनामा
-
करणलाई गितार उपहार दिँदै प्रधानमन्त्रीले भने–युवा पुस्ताको सुख–दुःखमा सँगै छु
-
केन्याका नागरिकले जलाए संसद् भवन, ५ जनाको मृत्यु
-
देशका विभिन्न स्थानमा बाढी र पहिरो, २ को मृत्यु, ४ जना बेपत्ता, ३ घर बगायो
-
प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा खत्री
प्रतिक्रिया