१ अर्ब बढी मूल्यका खोप खेर फालियो
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य बराबरको खोप प्रयोग नै नगरी खेर गएको छ ।
महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनमा स्वास्थ्य सेवा विभागले चीनबाट अनुदानमा पाएको १ अर्ब ५६ करोड ६८ लाख मूल्य बराबरको भायल खोप खेर गएको देखाइएको हो ।
खोपको आवश्यक निर्धारण र उपयोग व्यवस्थापन प्रभावकारी नभएकाले सो खोप खेर गएको महालेख परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया