असार ३ गते सार्वजनिक बिदा
काठमाडौं । यही असार ३ गते सार्वजनिक बिदा हुने भएको छ । मुस्लिम समुदायको धार्मिक पर्व वक्र इद (उल अजहा) का अवसरमा एक दिन सार्वजनिक बिदा दिन लागिएको हो ।
मुस्लिम आयोगले बिहीबार यसबारे निर्णय लिँदै उक्त दिन सार्वजनिक बिदा दिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
मुस्लिम आयोगका एक अधिकारीले असार ३ गते सार्वजनिक बिदा दिन गृह मन्त्रालयलाई पत्र पठाएको पुष्टि गरे ।
गृहले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेपछि यसबारे औपचारिक निर्णय हुनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया