सुनचाँदीको मूल्य स्थिर
काठमाडाैं । सोमबार तोलामा तीन सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला सोमबारकै एक लाख ४२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबारको लागि तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ६ सय रूपैयाँ कामय गरिएको छ ।
मंगलबार चाँदीको भाउ घटेको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ५ रूपैयाँले घटेर एक हजार ८१५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया