केपी ओलीको निवासमा खटिएका इन्सपेक्टरको रहस्यमय मृत्यु
काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिदै आएका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक(इन्सपेक्टर) उमेश थापाको रहस्यमय रुmपमा सुतिरहेकै अवस्थामा मृत्यु भएको छ । भक्तपुरको गुन्डुस्थित घरमा सुतिरेहका बेला उनी अचेत भेटिएको र अस्पताल लैजान मृत घोषणा गरिएको थियो ।
भक्तपुर अस्पतालमा लगिएकोमा उनको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । इन्सपेक्टर थापाको नेतृत्वमा सशस्त्र प्रहरीको टोली ओलीको सुरक्षामा खटिदै आएको छ । ४२ वर्षिया थापाको मृत्युको कारणबारे अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया