ताप्लेजुङमा ४.४ म्याग्निच्युडको भूकम्प
काठमाडौं । ताप्लेजुङमा बुधबार बिहान भूकम्पको धक्का महसुस भएको छ । ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर बुधबार बिहान १ः४५ बजे भूकम्प गएको हो ।
भूकम्प ४.४ म्याग्निच्युड मापन भएको छ ।
भूकम्पको धक्का ताप्लेजुङसँगै त्यस आसपासका जिल्लामा समेत महसुस भएको छ ।
उक्त भूकम्पबाट क्षति भए/नभएको विस्तृत विवरण आउन भने बाँकी छ ।
यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया