सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार नाघ्यो
काठमाडाैं । शुक्रबार सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य एक लाख ४६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला एक लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।
त्यस्तै शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार ९०० रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया