चिनियाँ पर्यटक लिएर उडेको थियो दुर्घटनाग्रस्त हेलिकोप्टर

काठमाडौं । बुधबार दिउँसो काठमाडौं र नुवाकोटको सीमानामा दुर्घटनामा परेको एयर डाइनेष्टिको हेलिकोप्टरमा चार चिनियाँ पर्यटक सवार रहेको खुलेको छ । नुवाकोटको सूर्यचौरमा हेलिकोप्टर दुर्घटनामा परेको हो । उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।
क्याप्टेन अरुण मल्लले सो हेलिकोप्टर उडाएका थिए । उद्धार कार्य भइरहेको नुवाकोटाका एसपी शान्तिराज कोइरालाले बताए । सो हेलिकोप्टर चिनियाँ पर्यटक लिएर रसुवाको स्याफ्रेबेंशी जाँदै थियो ।
चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया