हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारले स्थानीय तह निर्वाचन, अर्थतन्त्रमा देखापरेको संकट, गभर्नरमाथिको कारबाहीलगायत विषयलाई मुख्य प्राथमिकतामा राखेका छन् । यसबाहेक त्रिविभित्रको अव्यवस्था, निर्वाचनको सुरक्षा, मेलम्ची खानेपानीलगायत मामलामाथि पनि पत्रपत्रिकाले खबर बनाएका छन् ।
शंकास्पद डलर ल्याउने पृथ्वी शाह चार वर्षअघि अवैध भारुसहित पक्राउ परेकोलाई मुख्य समाचार बनाएको छ भने नयाँ पत्रिकाले सत्ताधारी दलबीच स्थानीय तह निर्वाचनमा भएको सिट भागबण्डाबारे सोधीखोजी गरेको छ ।

ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया