सोमबार र मंगलबार सार्वजनिक बिदा
काठमाडौ । बागमती प्रदेशमा सोमबार र मंगलबार लगातार दुई दिन बिदा हुने भएको छ । सोमबार जनैपूर्णिामाको अवसरमा देशभरी बिदा दिने निर्णय यसअघि नै भइसकेको छ । मंगलबार गाइजात्रामा बागमती प्रदेश सरकारले पनि बिदा दिने निर्णय गरेको छ । गाइजात्रामा संघीय सरकारले पनि नेवार समुदायका लागि मात्र बिदो दिने निर्णय यसअघि नै गरेको थियो ।
बिदाको दिन पनि यातायात, जिल्ला प्रशासन लगायत कार्यालय भने खुला रहने गरेका छन् । प्रदेश सरकारले दिएको बिदामा प्रदेश सरकार र स्थानीय तहका कार्यालयमा लागु हुन्छ ।
ताजा अपडेट
-
६ लाख ८७ हजारले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक
-
विश्वलाई खुसीको खबर, अमेरिका–इरानबीच शान्ति सम्झौताको तयारी
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?




प्रतिक्रिया