NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २३ गते

केसी सशस्त्र प्रहरीको नयाँ आइजिपी

काठमाडौं । अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पुष्पराम केसी सशस्त्र प्रहरी बलका नयाँ महानिरीक्षक (आइजिपी) बन्ने भएका छन् ।

गृह मन्त्रालयले मन्त्रिपरिषद्मा उनको नाम सिफारिस गरेसँगै केसी आइजिपी बन्ने पक्का भएको हो ।

आइजिपी शैलेन्द्र खनालले मंगलबारमात्र अवकास लिएका थिए ।