NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३१ गते

पूर्वडिआइजी शाह पक्राउ

काठमाडौं । गैरकानुनी रुपमा शिकार खेलेको आरोपमा नेपाल प्रहरीका पूर्वडिआइजी ज्ञानबिक्रम शाहसहितका व्यक्तिहरु पक्राउ परेका छन् । सप्तरीमा प्रहरीले शिकार गरेको बँदेलसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बहालवाला प्रहरी समेत रहेको प्रहरी स्रोत बताउँछ ।
निजी जग्गामा भने बँदेल मार्न पाउने कानून सरकारले बनाएको छ । त्यसका लागि स्थानीय तहको रोहवर चाहिन्छ । शाहले जंगलमा शिकार खेलेको भएपनि निजी जग्गामा मारेको भनेर उनलाई जोगाउने प्रयास भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष