मन्त्रिपरिषद्का निर्णयः सचिव सरुवादेखि नियुक्तिसम्म

काठमाडौैं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज ३ गते संविधान दिवसको अवसरमा धरहरा सर्वसाधरणका लागि खोल्ने निर्णय गरेको छ ।
त्यस्तै, दुई सचिवको सरुवा गरेको छ । बाणिज्य मन्त्रालयमा गोविन्द कार्कीको सरुवा भएको छ । उनी बागमती प्रदेशमा प्रमुख सचिव थिए । राष्ट्रिय तथ्याङक कार्यालयमा मधुसुदन बुर्लाकोटीलाई पठाइएको छ ।
लगानी बोडएको सिइओमा सुशील ज्ञवालीलाई नियुक्त गरिएको छ । बैठकले करिब ४० सहसचिवको पनि सरुवा गरेको एक मन्त्रीले जानकारी दिए ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया